महानगरकै भवन कामचलाउ

जेठ ८, पोखरा – बगरस्थित नगर विकास प्रशिक्षण केन्द्रमा प्रमुख, उपप्रमुखलगायत जनप्रतिनिधिका लागि मतगणना भइरहँदा महानगरका कर्मचारी कार्यालय व्यवस्थापनमा केन्द्रित छन् ।

साविकको उपमहानगरपालिकाबाट महानगर बनेर कार्यक्षेत्र बढेसँगै साँघुरो भएको कार्यालयमा जनप्रतिनिधि थपिन लागेपछि अहिले कामचलाउ हिसाबले चाँजोपाँजो मिलाउन कर्मचारी व्यस्त भएका हुन् ।

यो खबर आजको कान्तिपुरमा छ ।

 

photo

NOC1-250x300