मनसुनमा पनि रोकिँदैन कोटेश्वर-कलंकी सडक

kathamndu_ring_road_U2ps1jD9oN

चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा सुधार भइरहेको कोटेश्वर कलंकी सडकखण्डको कार्य मनसुनमा पनि नर्बाध रुपमा सञ्चालन हुने काठमाडौं चक्रपथ सुधार योजनाले जनाएको छ ।

योजनाका योजना प्रमुख ज्ञानेन्द्र झाले मनसुन सुरु भए पनि सडक सुधार कार्यअन्तर्गतको कालोपत्रे गर्नेबाहेकका काम रोकिनुपर्ने बताए । 

हामीले यो सडक २०१८ को जुलाईभित्र सुधार गर्नुपर्ने हुन्छ । उनले भने, मनसुनमा चक्रपथ सुधार कार्य सम्पन्न गर्न कच्चा पदार्थ जुटाउनेदेखि ब्लकहरु बनाउने कामहरु हुनेछन् ।

 

photo

NOC1-250x300