भित्री बस्त्र नलगाई जब नायिका सार्बजनिक समारोहमा देखिइन्

anjaleअवार्ड समारोहहरुमा अक्सर अभिनेत्री अनौठो बस्त्रमा देखिने गर्छन् । हलिउडको के कुरा, बलिउडकर्मी समेत यसमा पछि पर्दैनन् ।

कहिले कहिं त अवार्ड समारोहभन्दा अभिनेत्रीको पहिरन शैलीको चर्चा बढी हुन्छ । यस्तै भएको छ, अमेरिकी अभिनेत्री एन्जेला सराफयानको हकमा पनि । ३३ बर्षिय यी अभिनेत्री एक अवार्ड समारोहमा देखापरिन्, अनौठो पहिरनमा ।

‘ह्वाइट अफ शोल्डर’ गाउनमा प्रस्तुत भएकी उनको शरीरको दुबैतर्फको भाग उदाङ्गो थियो । यसबाट के पनि प्रष्ट झल्कन्थ्यो भने, उनले ब्रा र पेन्टी लगाएकी छैनन् ।

अहिले सामाजिक संजालमा एन्जोलाको यस आउटफिटको राम्रैसँग खिल्ली उडाइएको छ ।

 

photo

NOC1-250x300