काठमाडौं । हास्य टेलिश्रृंखला भद्रगोलका चर्चित कलाकार सागर लम्साल ‘बले’ र हरि निरौला ‘कक्रोज’ लाई अमेरिकाले पाँच वर्षे भिषा दिएको छ । भिसा पाएपछि अब आउँदो हप्ता ‘बले’ र ‘कक्रोज’ अमेरिका जाने भएका छन् ।
आउँदो मार्च २७ अर्थात चैत १४ गते दुबैजना अमेरिका प्रस्थान गर्ने भएका छन् । उनीहरु सुरुमा अमेरिकामा विभिन्न कार्यक्रममा सामेल भएर एक महिनापनि नेपाल आउने र पछि पुनः जाने जनाइएको छ । सागरले आफूहरु अप्रिल २७ मा नेपाल फर्कने बताए ।
हाल दुबैजना भद्रगोलमा नै काम गरिरहेका छन् । उनीहरु सुरुदेखि नै हास्य सिरियल भद्रगोलमा काम गरेका चर्चित कलाकार हुन् ।
काठमाडौँ, २३ जेठ । नेकपा एकीकृत समाजवादी (नेकपा एस) सचिवालय बैठकले आफ्नो पार्टीका तर्फबाट सरकारमा
वैशाख १८, काठमाडौं: निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनको सन्देशमूलक भिडियो प्रचार गर्नेसम्बन्धी प्रतियोगिता आयोजना
काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे शंकाष्पद कालोधन ओसार पोसारमा समलग्न भएको खुलेको छ
बलिउड अभिनेता सोहेल खान आगामी महिना नेपाल आउने भएका छन् । उनी १३ अप्रिलमा नेपाल
प्रकाश सपुतको ‘पिर’ गीतले यतिबेला नेपाली कलाकारिता क्षेत्रमा मात्र नभई नेपाली राजनीतिमा पनि बहस र
२०७८ फागुन २९ गते, आम मानिसको कथाव्यथालाई संवेदित ढंगले भावनात्मक कसीमा राखेर गीत सृजना गर्नु