ब्राजिलमा २४ घण्टामा २४ हजार १५१ कोरोना संक्रमित थपिए

जेठ १६, काठमाडौं: पछिल्लो २४ घण्टामा ब्राजिलमा २४ हजार १५१ कोरोना संक्रमित थपिएका छन् । यो सँगै ब्राजिलमा कोरोना संक्रमितको संख्या ४ लाख ३८ हजार ८१२ पुगेको छ । अमेरिका पछि सबैभन्दा धेरै संक्रमण फैलिएको देश ब्राजिल हो । 

ब्राजिलमा पछिल्लो २४ घण्टामा ब्राजिलमा १ हजार २९४ कोरोना संक्रमितको मृत्यु भएको छ । ब्राजिलमा २६ हजार ९९१ संक्रमितको मृत्यु भएको छ । 

 

photo

NOC1-250x300