सिनेमाघरमा प्रदर्शनरत बलिउड फिल्म ‘बाहुबली २’ का अभिनेता प्रभासलाई ६ हजार युवतीले विहेको प्रस्ताव राखेको खबर बाहिरिएको छ ।
तर, उनले सबै प्रस्ताव अस्वीकार गरे । उनी हाल केवल आफ्नो करियरमा फोकस हुन चाहन्छन् । हालसम्म सिंगल रहेका प्रभासलाई बलिउडमा ‘मोस्ट इलिजेबल ब्याचलर’ समेत मान्न थालिएको छ । दैनिक नेपालकाे सहयाेगमा