फोरमले गर्यो ५ कार्यकर्तालाई कारबाही

sanghiya-samajbadi-foram-nepal_zXIWRVwTF7असार २८, नेपालगन्ज – एक स्थानीय तह जितेर बाँकेमा तेस्रो शक्तिको रुपमा उदाउको संघीय समाजबादी फोरम नेपालले २ जना केन्द्रीय सदस्यसहित बाँकेका ५ जना नेतालाई निर्वाचनमा अन्र्तघात गरेको आरोपमा कारबाही गरेको छ । 

पार्टीको निर्णयविपरित उम्मेदवारी दिलाउने र निर्वाचनमा अन्र्घात गरेको भन्दै फोरमका नेताहरु जगदिशबहादुर सिंह, कमताप्रसाद खटिक, राजेन्द्र विश्वकर्मा, कौशलकुमार मिश्रा र ममता बानियाँलाई कारवाही गरिएको हो । 

 

photo

NOC1-250x300