काठमाडौं – ब्यवस्थापिका संसदमा मंगलबार भएको प्रधानमन्त्री निर्वाचनका दिन ३५ सांसद गायब भएका छन् ।
ब्यवस्थापिका संसदमा हाल रहेका ५ सय ९३ सांसदमध्ये मंगलबार भएको निर्वाचनका दिन ५ सय ५८ जना सांसद मात्रै उपस्थित रहे ।
विभिन्न पार्टीका ३५ जना सांसद निर्वाचनमै भाग नलिएर गायब भएका हुन् ।