२२ वैशाख, काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि प्रधानन्यायाधीश सुशीला कार्की काममा र्फकने भएकी छन् ।
सर्वोच्चले मुद्धाको टुंगो नलाग्दासम्म प्रधानन्यायाधीशविरुद्ध संसदमा दर्ता भएको महाअभियोग अघि नबढाउन र कार्कीलाई आजै काममा र्फकन आदेश दिएको छ ।
यो आदेशपछि प्रधानन्यायाधीश कार्की अब पुनः सर्वोच्चमा र्फकने भएकी छन् । सर्वोच्चका सहायक प्रवक्ता पुष्पराज पौडेलले भने, ‘आज त उहाा आउनु हुन्न । आइतबारबाट आउनु हुन्छ ।’
कांग्रेस र माओवादीका सांसदहरुले आइतबार प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग दर्ता गरेका थिए । लगतै उनी निलम्बनमा परेकी थिइन् ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
२९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ