प्रचार समाग्री बनाउन भ्याईनभ्याई

election-box_Hp3tzqz3lRकाठमाडौँ, २१ कात्तिक ।  नजिकिँदै गरेको पदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई आवश्यक प्रचार सामग्री बनाउन कामदारहरुलाई भ्याईनभ्याई छ ।

बागबजारका आर्ट पसल पार्टी कार्यालय नै हुन्, कि भन्ने भान पर्छ ।

माग आउन या नआउनु उनहरु माग पुरा गर्ने तायरीमा छन् ।

प्रचार समामग्री बनाईरहेका छौं, माग आए विक्री हुन्छ नआए अर्को चुनावमा काम लाग्छ, बागबजारमा पार्टीका प्रचार सामग्री बनाउन व्यस्त श्याम आर्ट पसलमा श्यामले भने ।

अरु बेला दैनिक दुई तिन जना मात्र खटिएर पुग्नेमा अहिले उनको पसलमा थप तीन जना खटिएका छन् ।
उनीहरु सबैको काम चुनावी सामग्री बनाउनु हो । नागरिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको