प्रचण्डको सालोको गाडी तोडफोड

काठमाडौं, २३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सालोको गाडी तोडफोड भएको छ ।

शनिबार भरतपुरमा रोकेर राखिएको गाडीमा अज्ञात समूहले तोडफोड गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार अज्ञात समूहद्वारा भरतपुर महानगरपालिका मेयर पदकी उम्मेदवार रेणु दाहालकी मामा हेमराज पौडेलको बा ११ च ९०३० नम्बरको गाडी सिसा फुटाइएको छ ।

कसले कुन उद्देश्यले गाडीमा तोडफोड गर्‍यो भन्ने बारे स्पष्ट जानकारी आएको छैन ।

 

photo

NOC1-250x300