पोर्न स्टार सन्नी लियोन

एजेन्सी । पोर्न स्टारको नामले चर्चित बलिउड अभिनेत्री सन्नी लियोन एक पटक फेरि विद्यालयमा भर्ना भएकी छिन् । फिल्मी संसारबाट केही समयका लागि ब्रेक लिएकी सन्नी यतिेबला अमेरिकाको लस एञ्जल्समा छिन । उनले फिल्म लेखन तथा सम्पादनको कोर्समा आफ्नो नामसमेत दार्त गरेकी छिन् । फिल्मबारे बिशेष र राम्ररी बुझ्नका लागि सन्नी यी कोर्स गर्न चाहेको बताएकी छिन् ।sunny-138x200

 

photo

NOC1-250x300