पाकिस्तान – पाकिस्तानी संसदले हिन्दु विवाह विधेयक २०१७ पारित गरेको छ । राट्रिपतिले हस्ताक्षर गरेपछि यसले औपचारिक रुपमा कानुनको मान्यता पाउने छ ।
पाकिस्तानमा रहेको हिन्दुले विधेयकको स्वागत गरेका छन् । यसबाट अल्पसंख्यक हिन्दुले आफ्नो विवाह दर्ता गराउन पाउनेछन् । डिभोर्स र पुनर्विवाहको व्यवस्था पनि विधेयकमा छ ।
विवाहको लागि वरवधुको उमेर १८ बर्ष पुगेको हुनुपर्नेछ । हिन्दु महिलाले अब भने विवाह दर्ताको सरकारी मान्यता पाउनेछन् । यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री
१२ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी