नौ बर्ष अघिको ठेक्का सम्झौता : स्वास्थ्यका १ सय ३३ भवन अझै बनेनन्

प्रधानमन्त्री चन्द्रशमशेर राणाले १९६० सालमा १७ सय कोठाको सिंहदरबार एक बर्षमा निर्माण सम्पन्न गराएका थिए । 

तर, अहिले दुईतलाको एउटा भवन ९ बर्षमा पनि निर्माण हुँदैन । 

यसको ज्वलन्त उदाहरण भएका छन्, सहरी विकास तथा भवन निर्माण विभागअन्र्तगतका ३१ जिल्लाका १ सय ३३ वटा सार्वजनिक भवन ।

सहरी विकास मन्त्रालयले ती भवनलाई रुण अयोजनाका रुपमा राखेर छानविन सुरु गरेको छ ।, आजकोनागरिकमा यो खबर छ । 

 

photo

NOC1-250x300