नौ अर्ब १२ करोडका नयाँ नोट साटिए

अहिलेसम्म नौ अर्ब १२ करोड १७ लाख ५० हजारका नयाँ नोट साटिएका छन् । आइतबारसम्ममा राष्टज्ञ बैंक तथा सबै बैंक तथा वित्तीय संस्थाबाट उक्त परिमाणमा नयाँ नोट साटिएको हो ।

848-1505700663download

नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका निर्देशक भिष्म उप्रेतीले भने, पछिल्ला दिनमा नयाँ नोट साट्न आउनेको संख्या बढेको छ । आइतबार मात्र करिब १५ सय जनाले नयाँ नोट साटेका छन् ।

 

photo

NOC1-250x300