सनराईज बैंकले १० बराबर ३ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्नको लागि धितोपत्र बोर्डमा आवेदन दिएको हो । बैंकले रु.१००।– अंकित दरका १ करोड ६३ लाख ५९ हजार ६ सय ३६ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
त्यस्तै, गरिमा विकास बैंकले १० बराबर ७ को अनुपातमा रु.१००।– अंकित दरका ९० लाख ७६ हजार २ सय ९६ दशमलब ६६ कित्ता हकप्रद शेयर निष्काशनको लागि निवेदन दिएको हो । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एस क्यापिटल लिमिटेड रहेको छ ।
बैँकको समाचार डटकमको अनुसार यसैगरी गुडविल फाइनान्स लिमिटेडले १० बराबर ६ को अनुपातमा रु.१००।– अंकित दरका २७ लाख २२ हजार ५ सय कित्ता हकप्रद शेयर निष्काशन गर्नको लागि धितोपत्र बोर्डमा निवेदन दिएको हो । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको
जेठ १,काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध
फागुन २,काठमाडौँ,। वैदेशिक रोजगार विभागले निःशुल्क कानुनी सहायता तथा सहजीकरणका लागि छुट्टै कक्षसहितको कानुनी सहायता अधिकृतको
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
काठमाडौँ, साउन ११ गते । बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल