नेपालमा आईएनजिओको बजेट : यो बर्ष २३ अर्ब खर्चंदै

अन्तर्राष्ट्रि गैरसरकारी संस्था आईएनजिओ हरुले चालु आर्थिक बर्ष २०७४,०७५ मा नेपालमा करिब २३ अर्ब रुपैयाँ खर्चिने भएका छन् । 

एक सय ३५ आईएनजिओले ७५ वटै जिल्लामा विभिन्न कार्यक्रम तथा परियोजनामार्फत उक्त रकम खर्च गर्ने सहमति सरकारसंग गरेका हुन् ।

यो रकम सरकारको बजेटमा समावेश नभएका कार्यक्रम तथा आयोजनामा खर्च हुने छ ।

 

photo

NOC1-250x300