१४ जेठ, काठमाडौं – तीन दलको सहमतिअनुसार संसद्ले स्थानीय तह निर्वाचनमा भएको धाँधलीको छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
संविधानसभा निर्वाचनमा भएको धाँधलीबारे छानबिन गर्न सद्भावनाका लक्ष्मणलाल कर्ण संयोजकत्वको समितिले प्रतिवेदन नबुझाउँदै संसद्को शनिबारको बैठकले अर्को छानबिन समिति गठन गरेको हो ।
प्रमुख विपक्षी एमालेले दोलखा, धादिङलगायत जिल्लामा सरकारको संरक्षणमा धाँधली भएको भन्दै छानबिन समितिको माग गरेको थियो ।
समितिमा कांग्रेसका अर्जुनप्रसाद जोशी, एमालेका राजेन्द्रप्रसाद पाण्डे, माओवादी केन्द्रका रामनारायण विडारी, राप्रपाका भाष्कर भद्रा र फोरम लोकतान्त्रिकका सुवोधकुमार पोखरेल सदस्य हुनुहुन्छ ।
समितिलाई तीन महिनाको समय तोकिएको छ । यो खबर आजको अन्नपुर्णमा छ ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको