नयाँ शक्ति र फोरमको काठमाडौंमा मेयर र उपमेयरमा साझा उम्मेदवार

123

बैशाख १९, काठमाडौं – नयाँ शक्ति र संघीय समजावादी फोरमले काठमाडौंमा चुनावी तालमेलसहित उम्मेद्वारी दिने भएका छन् । फोरमका तर्फबाट मेयर र नयाँ शक्तिका तर्फबाट उपमेयर उठाएर चुनावी तालमेल भएको हो ।

यस अघि नयाँ शक्ति र फोरमले चुनावी तालमेल गर्ने निर्णय गरिसकेका छन् ।

यस्तो छ मेयरको बायो डाटा:
नाम : पवित्र बज्राचार्य
ठेगाना : वार्ड नं. २३, ओमबहाल, काठमाण्डौ ।
जन्म मिति : ८ नोभेम्बर १९५७
शैक्षिक योग्यता :स्नातकोत्तर २०३८, शंकरदेव क्याम्पस, त्रिभुवन विश्वविद्यालय

अनुभव : काठमाण्डौ महानगरपालिकामा वडा नं. २३ बाट २०४३, २०४९ र २०५४ मा तीनपटक निर्वाचित वडाध्यक्ष ।
संलग्न संस्था : केन्द्रीय सदस्य संघीय समाजवादी फोरम नेपाल
अध्यक्ष, नेपाल खुद्रा व्यवसायी संघ, काठमाण्डौ ।
अध्यक्ष, ओलम्पस क्लब, काठमाण्डौ ।
अध्यक्ष, नेवाः गुथि, काठमाण्डौ ।
अध्यक्ष : जोरगणेश बचत तथा सहकारी संस्था, ओमबहाल
सचिव : पूर्व विद्यार्थी संघ, नेपाल आदर्श विद्यालय, काठमाण्डौ ।
कोषाध्यक्ष : जनसेवा सामुदायिक केन्द्र, काठमाण्डौ ।
सदस्य : विद्यालय व्यवस्थापन समितिः बालसेवा मावि काठमाण्डौ ।
सदस्य : विद्यालय व्यवस्थापन समितिः विद्योदय स्कूल
पूर्व संस्थापक कोषाध्यक्षः उपभोक्ता हित संरक्षण मञ्च ।
सदस्य : नेपाल चेम्बर अफ कमर्श ।

सेमिनार तथा अध्ययन भ्रमणः
वल्र्ड ह्याबिट्याट् अन्तर्राष्ट्रिय कन्फरेन्स, मेन्चेष्टर, बेलायत, १९६६
वल्र्ड ह्याबिट्याट् अन्तर्राष्ट्रिय कन्फरेन्स, इस्टान्बुल, टर्की, २०००
खुद्रा व्यापार व्यवस्थापन बारे सेमिनार, जाकार्ता इन्डोनेसिया, २००४
खुद्रा व्यापार व्यवस्थापन बारे सेमिनार, टाइवान, २००७
रिस्क मेनेजमेन्ट इन फुड सप्लाई चेन, लण्डन बेलायत, २०१४
थाइलैण्ड, जापान, मलेसिया, जापान, भारत, दुबई, हङ्गकङ, चीन, बेल्जियम र नेदरल्याण्डमा अध्ययन भ्रमण

प्रतिनिधिमण्डलः
प्रमुख प्रतिनिधिमण्डल, काठमाण्डौ महानगरपालिकाबाट मैत्रिपूर्ण भ्रमण, मात्सुमोटो, जापान ।
प्रमुख प्रतिनिधिमण्डल, काठमाण्डौ महानगरपालिकाबाट मैत्रिपूर्ण भ्रमण, सियान सिटी, चीन ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्