काठमाडौं, २१ फागुन । नयाँ शक्ति नेपालले पार्टीको केन्द्रीय परिषदबाट ३३ जना सदस्यहरुलाई जिम्मेवारी मुक्त गरेको छ भने पाँच सय ९६ जनालाई थप गरेको छ ।
यसअघि भदौमा ४ सय ६ जनालाई केन्द्रीय परिषदमा थप गर्दा विवाद भएपछि उक्त निर्णय तत्कालको लागि स्थगित गरिएको थियो । यही फागुन ९ र ११ गते बसेको पार्टीको राजनीतिक समितिको बैठकमा संगठन विभाग तथा कार्यदलले गृहकार्य गरी पेश गरेको केन्द्रीय परिषद सदस्यहरुको थप नामावली अनुमोदन भएको नयाँ शक्तिका एक कार्यकारिणी समिति सदस्यले जानकारी दिए ।
हटाइएको सदस्यहरुमा पार्टी परित्याग गरेका र पार्टीमा निष्क्रिय रहेका नेताहरु रहेका छन् । यस्तो केन्द्रीय परिषदमा हटाइएको र थपिएको नामावली-
हटाइएका ३३ नेताहरुको सूचि
थप गरिएका चार सय ९६ नेताहरुको सूचि
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१६ माघ,काठमाडौं । वि.सं. १९९७ साल माघ ११ गते बिहान काठमाडौं शहरबाट पशुपतिको दर्शन
१२ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी
१२ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुखमा डिआईजी किरण राणाले पदभार ग्रहण
११ माघ, काठमाडौं । नेपाली मुक्तक साहित्यमा योगदान दिने दुई स्रष्टाहरूलाई नेपाल मुक्तक प्रतिष्ठानले
८ माघ, काठमाडौं। तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष