May 21, 2017

नगरमा एमाले, गाउँमा माओवादी

नेपालगन्ज – नयाँ संरचना अनुसार सम्पन्न ६ नम्बर प्रदेशलाई स्थानीय  तह निर्वाचनमा नगरपालिकामा एमालेले र गाउँपालिकामा माओवादी माओवादी केन्द्रले पकड जमाएका छन् ।

प्रदेशका २५ नगरपालिकामध्ये १० वटामा एमालेले नेतृत्व हात  पारेको छ ।
कांग्रेसले आठ र माओवादी केन्द्रले सात नगरपालिकामा जितेका छन् ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

५४ गाउँपालिकामध्ये १९ गाउँपालिकामा मााओवादी केन्द्र विजयी भयो । कांग्रेस र एमालेले १५, १५ गाउँपालिका हात पारे र डोल्पोबुद्ध गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको