नक्कली नोट छाप्ने मेसिनसहित पक्राउ

बुटवल –  नक्कली नोट छाप्ने मेसिनसहित एक जना पक्राउ गरेका छन् ।

कञ्चन गाउँपालिका ६ घर भई बुटवल ११ बुद्धनगरमा बस्ने २१ बर्षीय सन्तोष मल्ल पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय बुटवलले विहीबार पत्रकार सम्मेलनमार्फत उनलाई सार्वजनिक गर्यो ।

सन्तोषबाट हजार दरका १ लाख नक्कली नोट र १ लाख सक्कली नोट बरामद गरेको प्रहरीले जनायो, यो खबर आजको कान्तिपुरमा छ ।

 

photo

NOC1-250x300