ध्वनी र शाहरुखलाई उछिन्दै कोहली बने सर्वाधिक कमाउने सेलिब्रेटी, दिनको कति कमाउँछन् ?

kohali-shrukh-dhoniमुम्बई । भारतीय क्रिकेट कप्तान विराटले विज्ञापनका लागि आफ्नो दैनिक पारिश्रमिक (रेट) बनाएका छन् । २८ वर्षीय कोहलीले अब विज्ञापनमा अभिनय गरेको प्रतिदिन ५ करोड रुपैयाँ लिने छन् । यससंगै उनी सबैभन्दा बढी पारिश्रमिक लिने भारतीय सेलिब्रेटी बनेका छन् । कोहली करिब १८ ब्राण्डको लागि प्रचार गर्छन् ।

यसभन्दा पहिले २.५ देखि ४ करोड रुपैयाँ प्रतिदिनका हिसावले पारिश्रमिक लिइरहेका थिए । कोला कम्पनी पेप्सीसंग करार रिन्यू गर्दै कोहलीले बढी पारिश्रमिकको कुरा गरेका थिए ।

यससंगै अन्य दुई ब्राण्डले पनि कोहलीको नयाँ पारिश्रमिकको पुष्टि गरेका छन् । कोहली अब पूर्व कप्तान महेन्द्रसिंह धोनी, बलिवुड स्टार शाहरुख खान, रणबीर कपूर र रणवीर सिंह भन्दा पनि बढी विज्ञापनको पारिश्रमिक लिने स्टार बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मन्त्री छाेड्नु परे पार्टी छोड्ने धम्की आएपछी माधब नेपाल तनावमा

काठमाडौँ, २३ जेठ । नेकपा एकीकृत समाजवादी (नेकपा एस) सचिवालय बैठकले आफ्नो पार्टीका तर्फबाट सरकारमा

निर्वाचन आयोगको भिडियोमा टिकटक बनाउनोस्, ५० हजार जित्नोस् !

वैशाख १८, काठमाडौं: निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनको सन्देशमूलक भिडियो प्रचार गर्नेसम्बन्धी प्रतियोगिता आयोजना

६९ अर्ब ‘कालोधन’ ओसार पोसारमा बागमतीका मुख्यमन्त्री

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे शंकाष्पद कालोधन ओसार पोसारमा समलग्न भएको खुलेको छ

पीर एउटा प्रतिकात्मक कथा हो, सवैको अपेक्षा एउटा कथामा अटेन : प्रकाश सपुत

प्रकाश सपुतको ‘पिर’ गीतले यतिबेला नेपाली कलाकारिता क्षेत्रमा मात्र नभई नेपाली राजनीतिमा पनि बहस र

प्रेम आलेले जग्गा दलाल’लाई पर्यटन बोर्डमा नियुक्त गरे !

 फाल्गुण ८काठमाडौं । तत्कालिन प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेपछि त्यसको विरोधमा रहेको

धमाधम क्यासिनोको लाइसेन्स बाँड्दै मन्त्री आले

काठमाडौँ, १३ माघ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलले धमाधम क्यासिनोको इजाजतपत्र (लाइसेन्स) वितरण