ध्वनी र शाहरुखलाई उछिन्दै कोहली बने सर्वाधिक कमाउने सेलिब्रेटी, दिनको कति कमाउँछन् ?

kohali-shrukh-dhoniमुम्बई । भारतीय क्रिकेट कप्तान विराटले विज्ञापनका लागि आफ्नो दैनिक पारिश्रमिक (रेट) बनाएका छन् । २८ वर्षीय कोहलीले अब विज्ञापनमा अभिनय गरेको प्रतिदिन ५ करोड रुपैयाँ लिने छन् । यससंगै उनी सबैभन्दा बढी पारिश्रमिक लिने भारतीय सेलिब्रेटी बनेका छन् । कोहली करिब १८ ब्राण्डको लागि प्रचार गर्छन् ।

यसभन्दा पहिले २.५ देखि ४ करोड रुपैयाँ प्रतिदिनका हिसावले पारिश्रमिक लिइरहेका थिए । कोला कम्पनी पेप्सीसंग करार रिन्यू गर्दै कोहलीले बढी पारिश्रमिकको कुरा गरेका थिए ।

यससंगै अन्य दुई ब्राण्डले पनि कोहलीको नयाँ पारिश्रमिकको पुष्टि गरेका छन् । कोहली अब पूर्व कप्तान महेन्द्रसिंह धोनी, बलिवुड स्टार शाहरुख खान, रणबीर कपूर र रणवीर सिंह भन्दा पनि बढी विज्ञापनको पारिश्रमिक लिने स्टार बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको