बर्का – घरमा बाढी पसेपछि महेशवारी इटहर्वा सिरहाका देवानन्द चौधरीलाई आमनमा एकछिनपनि बस्न मन छैन ।
३७ बर्षका उनी राजधानी मस्कटबाट ६० किमि टाढा बर्कास्थित गल्फ मसरुम प्रोडक्सनमा च्याउ काट्ने काम गर्छन् ।
दुइ सय कामदार रहेको त्यो कम्पनीमा ६० जना नेपाली छन् ।
डुबानले घर भत्किएको छ । घरमा पाँच बर्षे छोरा र गर्भवती श्रीमती मात्रै छन् ।
डिउटी सकेर क्यम्पमा आइपुगेका चौधरीले भने, ‘घरबाट घरीघरी आउने पीडादायी खबरले यो मन सम्हाल्न निकै कठिन हुन्छ ।’
चौधरीको घर कमला र बलननदीको बीचमा पर्छ । भारतले बनाएको बाँधका कारण यी नदीले सहज निकास नपाउँदा आफ्नो गाउँ डुबेको दाबी गर्छन् उनी ।
त्यहाँ कार्यरत अन्य नेपाली पनि निकै चिन्तामा छन् ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको