काठमाडौं । रोज राणा निर्देशित चलचित्र ‘जय परशुराम’ काठमाडौमा प्रदर्शन हुने अघिल्लो दिनसम्म एकथरी मान्छेले यस्तो चर्चा गरे मानौ नेपालमा ‘जय परशुराम’ जत्तिको फिल्म बनेकै छैन ।
बिराज भट्टको कमब्याक, रोज राणाको डेब्यु, गतिलो विषय जस्ता उपाधि दिंदै फिल्म गज्जब छ भनेर हल्ला गर्नेहरुले फिल्म उत्रिने दिनसम्म पनि थाह पाएनन् ‘जय परशुराम’ पछिल्लो समय नेपाली दर्शकले रिजेक्ट गरेको कमजोर फिल्म हो ।
‘जय परशुराम’ को कारण बिराज भट्टको करिअरमा गम्भिर धक्का लागेको छ । दर्शकले त उनलाई स्वीकारेनन् नै अन्य निर्देशकले समेत उनलाई लिने हिम्मत गर्नेमा शंका छ ।
बिराजको करिअरमा यति ठूलो धक्का लगाउनमा नेपाली सञ्चार माध्यम र निर्माण संस्था पनि दोषी छ । बिराजको फिल्मै नहेरी केहि मिडियाले यस्तो पनि लेखे ‘बबाल अभिनय, दमदार विषय । त्यहि सन्देश सुनेर हलमा पुगेका दर्शकले जब फिल्म हेरे अनि थाह पाए ‘समाचारमा भनिएजस्तो दमदार केहि पनि छैन’ ।
वैशाख १८, काठमाडौं: निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनको सन्देशमूलक भिडियो प्रचार गर्नेसम्बन्धी प्रतियोगिता आयोजना
प्रकाश सपुतको ‘पिर’ गीतले यतिबेला नेपाली कलाकारिता क्षेत्रमा मात्र नभई नेपाली राजनीतिमा पनि बहस र
२०७८ फागुन २९ गते, आम मानिसको कथाव्यथालाई संवेदित ढंगले भावनात्मक कसीमा राखेर गीत सृजना गर्नु
माघ २३, काठमाडौं । प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज
काठमाडौँ, असोज २६ गते । असोज शुक्ल सप्तमीका दिन मङ्गलबार सनातन हिन्दु धर्मावलम्बीले घर–डेरामा फूलपाती
आश्विन २५, काठमाडौं । १० वर्षे सशस्त्र जनयुद्धकालमा जनवादी शिक्षाको परिकल्पना गर्दै हजारौँ विद्यार्थीले बलिदान