काठमाडौं, २४ जेठ : अमेरिकी डिभी चिट्ठाको नतिजा शनिबार प्रकाशित हुने भएको छ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार नेपाली समय अनुसार आज राति पौने १० बजे प्रकाशन हुनेछ।
डिभीका सम्बन्धमा फोन या इमेलबाट गरिने सबै किसिमका सोधपूछहरु ग्राहक सेवा केन्द्रमा गर्नुपर्ने दूतावासले सूचित गरेको छ।
अमेरिकामा रहेका नेपालीले (७०३) ९८८-३४२८ मा सम्पर्क गरी सोधपूछ गर्न सकिने सूचनामा उल्लेख छ। दूतावासले डिभी विजेताहरुलाई सफल भएको जानकारी गराएको भन्दै कुनै इमेल नपठाउने तथा भिसा अन्तर्वाताको लागि अग्रिम शुल्क बुझाउन कुनै पनि बेहोराको इमेल, चिट्ठी या अन्य अनुरोध नपठाउनेसमेत जानकारी दिएको छ।
कन्फर्मेसन नम्बर प्रयोग गरी यहाँ क्लिक गरी नतिजा हेर्न सकिने छ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको