जार र बोतलकै पानी दुषित !

water-jar-ratopati_42ZCtTST0v

काठमाडौँ, १७ कात्तिक । सरकारी परीक्षणले काठमाडौंको नयाँबस्तीस्थित जल प्योर ड्रिङकिङ वाटर प्रालिबाट उत्पादित जार र बोतलका पानी गुणस्तरहीन भएको देखायो ।

पानी गुणस्तरहीन पाईएपछि गत साउन १६ गते खाध् प्रविधि तथा गुण नियन्त्रण विभागले कम्नीविरुद्ध काठमाडौं जिल्ला प्रशासन कार्यालयमा मुद्धा दायर गरेको छ ।

उपभोक्ताले उजुरीका आधारमा अनुमगन गर्दा ब्याच नम्बर ४ का अक्का एक्सप्रेस ब्राण्डको पानीमा कैफियत भेटियो ।

पानीमा कैफियत भएपछि विभागले गत भर्दौ ११ गते महांकालीस्थित पहुपति स्प्रिङ वाटर उधोगमा सिलबन्दी गर्दै उत्पादन रोक्का राखेको छ । नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास