काठमाडौं, चैत २३ – आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको चुनावमा ८० दल सहभागी हुने भएका छन् । निर्वाचन आयोगले मंगलबार दलहरुको नामावली सार्वजनिक गरेको हो । नामावलीमा चुनावको मिति घोषणा गरेकोमा विरोध गर्दै आएका सबै मधेसी दल पनि छन् ।
चुनावमा भाग लिने सबै दलको नाम हेर्नुहोस्