चुनावबारे राजपामा अझै दोधार, बैठक नै बस्न सकेन

RaJaPa

१० जेठ, काठमाडौं । सरकारले राष्ट्रिय जनता पार्टी नेपालको माग सम्बोधन गर्न मधेसमा २२ स्थानीय तहको संख्या बढाउने निर्णय गरे पनि राजपा भने चुनावमा जाने या नजाने विषयमा अझै अनिर्णित छ ।

चुनावमा जाने या नजानेबारेमा निर्णय गर्न मंगलबार राजपासहित संघीय गठबन्धनको बैठक बस्ने भनिए पनि बस्न सकेन । राजपा अध्यक्ष मण्डलका सदस्यहरुले आन्तचरिक रुपमा अनौपचारिक छलफल भने गरेका थिए ।

 

बुधबार दिउँसो राजपाका अध्यक्ष मण्डलका सदस्यहरुको सदस्यको बैठक बस्ने सदस्य मण्डलका अनिल झाले जानकारी दिए । नागरिक दैनिकमा खबर छ ।

 

photo

NOC1-250x300