मुम्बई । ऋतिक रोशन र टाइगर श्राफ अभिनित चलचित्र ‘वार’ ले भारतीय बक्स अफिसमा उत्कृष्ट कमाइ गरिरहेको छ । अक्टोबर २ बाट रिलिज भएको चलचित्रले दशहरा अर्थात दसैँको दिन २७ करोडको व्यापार गरेर मंगलबार यति धेरै कमाइगरेको इतिहास रचेको छ ।
रिलिजको सात दिनको कलेक्सन हेर्ने हो भने, यो चलचित्रको सबैभन्दा कम कमाइ सोमबारको रहेको छ । सोमबार ‘वार’ले २० करोड कमाइ गरेको हो ।
बक्सअफिस इण्डियाको रिर्पोट अनुसार चलचित्रले मंगलबार २७ करोड कमाई गरेर २०० करोडमा प्रवेश गरेको हो ।
चलचित्रको रिलिजको पहिलो साता चलचित्रले २०६ करोड कमाएको थियो । यो कलेक्सनको हिसाबमा ‘बाहुबली : द कन्क्लूजन’ र ‘सुल्तान’ पछि पहिलो साता धेरै कमाई गर्ने तेस्रो चलचित्र बनेको हो ।
पहिलो साता २०० करोड कमाई गर्ने चलचित्रमा ‘सन्जु’ पनि आउँछ ।
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री
१२ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी