घोषणापत्र तयार पार्न राजपाले बनायो समिति

९ भदौ, काठमाडौं – सबै चुनावमा भाग लिने निर्णय गरेको राष्ट्रिय जनता पार्टी नेपाल चुनावको तयारीमा होमिएको छ । पार्टीको आज बसेको अध्यक्ष मण्डलको बैठकले चुनावी घोषणा पत्र तयार पार्न समिति बनाएको छ ।

rajapa-central-meeting

समितिमा जितेन्द्र सोनल, मनिष सुमन, केशव झा, हरेन्द्र यादव, सीपी सिंह र कौशलेन्द्र मीश्र रहेका छन् । समितिले ५ दिनभित्र घोषणापत्रको मस्यौदा तयार पारेर अध्यक्ष मण्डललाई बुझाउनेछ ।

 

photo

NOC1-250x300