घुस लिदै गर्दा डा. रमेश विक्रम अख्तियारको फन्दामा

 akhtiyar-durupayog-anusandhan-aayog_CvEr6bHQ8b

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक डा रमेशविक्रम सिंहलाई रु १० हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । 

‘एक कर्मचारीसँग घुस लिँदालिँदै’ आयोगको टोलीले आज विभाग परिसरबाटै उनलाई पक्राउ गरेको आयोग प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए । ‘आयोगको टोलीले उपमहानिर्देशक सिंहलाई पक्राउ गरेको छ, थप अनुसन्धान भइरहेको छ’, कोइरालाले भने ।

 

photo

NOC1-250x300