केन्याको १० ओभरमा २६ रन, आमलले पाँच ओभरमा दुई रन मात्रै दिए

Nepal-vs-kenya-cricket-768x366काठमाडौं, फागुन ३० – केन्यासँगको खेलमा नेपाली बलरले राम्रो प्रदर्शन गरिरहेका छन् । केन्याले १० ओभरमा दुई किवेटको क्षतिमा मात्रै २६ रन बनाएको छ ।

मेहबुब आलमले दुई विकेट लिए । पाँच ओभर बलिङ गरेका आलमले चार मेडन ओभर खेले । उनले दुई रन मात्रै दिएका छन् । यस्तै सोमपला कामीले एक मेडन ओभर खेलेका छन् ।

 

photo

NOC1-250x300