कुलमान – ‘कुनियत देखियो भने हामीलाई झुण्ड्याइदिए हुन्छ’

kulकाठमाडौं, बैशाख २६ । पत्रकारहरुमाझ आफ्नो धारणा राख्न उपपिस्थत नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ भक्कानिएर रोएका छन् ।

एलईडी बल्ब खरिद प्रक्रियामा अनियमिताको आरोप लागेपछि आफ्ना धारणा राख्न मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आफूले इमान्दार भएर काम गरेको र एउटा बल्बमा पैसा खानुपर्ने आफ्नो अवस्था नरहेको भन्दै उनी रोएका हुन् ।

सुरुदेखि नैं निकै भावुक भएका उनले भने, ‘नेपाली जनताबाट एक रुपैयाँ खाने अवस्था छैन । पैसा खानु नै छ भने २ ४ घन्टा लोडसेडिङ गर्दा नै करोडौं कमाएर बस्थेँ ।’ उनले थपे, ‘यदि कुनै कुनियत देखियो भने हामीलाई झुण्ड्याइदिए हुन्छ । अन्यथा यस्ता गलत प्रचार नगरिदिनु होला ।’ 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सहकारीका बारेमा विज्ञ टोलीद्वारा अध्ययन प्रतिबेदन नगर प्रमुख श्री बासुदेब थापालाई हस्तान्तरण

१४ असोज,भक्तपुर । सुर्यविनायक नगरपालिका भित्रका सहकारीका बारेमा विज्ञ टोलीद्वारा अध्ययन प्रतिबेदन नगर प्रमुख श्री

माओवादीमा पहिरो नेता डङ्गोल सतित ३०० बढी नेता कार्यकर्ता एमाले प्रवेश

१५ असोज,काठमाडौं । नेकपा  माओवादी केन्द्रका केन्द्रिय सदस्य सरोज सिं डंगोल सहित ३०० भन्दा बढी

जिफण्टले प्रत्येक बुथहरुको लागि पच्चीस हजार स्वयं सेवक परिचालन गर्दैछ,अध्यक्ष श्रेष्ठ

१४ असोज,काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं नेपाल ट्रेडयुनियन महासंघ (GEFONT) का अध्यक्ष विनोद

गठबन्धनले तीन जिल्ला बाहेक सिट भागबण्डा  टुंग्यायो

१४ असोज,काठमाडौं । सत्तारुढ गठबन्धनले आगामी प्रतिनिधिसभा निर्वाचनको लागि  उमेदवारहरुको भगबण्डा टुङ्गो लगाएको छ ।

स्वतन्त्र उमेदवारीको तयारीमा समाजसेवी श्रीभक्त कासिछवा

१३ असोज,भक्तपुर। समाजसेवी तथा उद्योगवाणिज्य संघ चांगुनारायणका अध्यक्ष श्रीभक्त कासिछवाले  स्वतन्त्र उमेदवारी दिने तयारी गरिरहेको

बाबा मेनपावर बाट दुबई गएका दर्जनौं युवाहरू ४ महिनादेखि अलपत्र,नेपाल झिकाइदिन आग्रह

१२असोज,काठमाडौं । नयाँ बानेश्वरमा रहेको बाबा ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि बाट मोटरसाइकल राईडिङमा काम गर्न