किन रिसाइन् श्रद्धा कट्रिनासँ ?

shradha-and-katrina-768x505

बलिउड नायक आदित्य राय कपुरसँग नायिका कट्रिना कैफ नजिक हुन थालेपछि अर्की नायिका श्रद्धा कपुर रिसाएकी छिन् । एक समय श्रद्धा र आदित्य रायवीच अफेयर रहेको हल्ला बलिउडमा चलेको थिजयो । तर, अहिले आदित्यको अफेयर कट्रिनासँग सुरु भएको चर्चा छ । जुन कुरा श्रद्धालाइ मन परेको छैन ।

पछिल्लो समय फरहान अख्तरसँग डेटिङमा रमाएकी श्रद्धाले आदित्यसँग कट्रिना नजिकिएको देख्न नसकेको भारतीय मिडियाले उल्लेख गरेका छन् । चलचित्र ‘फितुर’मा काम गरेपछि आदित्य र कट्रिना नजिकिएका थिए । आदित्य-कट्रिना नजिकिएकै कारण श्रद्धाले कटि्रनालाई इग्नोर गर्न थालेकी छिन् ।

आदित्यसँग नजिकिनु अघि कट्रिना रणबीर कपुरसँग नजिकिएकी थिइन् । रणबीर र आदित्यविच अहिले पनि राम्रो सम्बन्ध छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अभिनय क्षेत्रबाट बिदा लिने तयारीमा बलिउड सुपरस्टार आमिर खान ।

२९ कार्तिक,काठमाडौं । बलिउड सुपरस्टार आमिर खान अभिनय क्षेत्रबाट बिदा हुने निर्णयमा पुगेका छन ।

पुर्ब प्रधानन्यायाधीश चोलेन्द्रको बयान लिइदै

काठमाडौँ, १५ भदौ । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग बुधबार बयान लिने भएको

मन्त्री छाेड्नु परे पार्टी छोड्ने धम्की आएपछी माधब नेपाल तनावमा

काठमाडौँ, २३ जेठ । नेकपा एकीकृत समाजवादी (नेकपा एस) सचिवालय बैठकले आफ्नो पार्टीका तर्फबाट सरकारमा

निर्वाचन आयोगको भिडियोमा टिकटक बनाउनोस्, ५० हजार जित्नोस् !

वैशाख १८, काठमाडौं: निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनको सन्देशमूलक भिडियो प्रचार गर्नेसम्बन्धी प्रतियोगिता आयोजना

६९ अर्ब ‘कालोधन’ ओसार पोसारमा बागमतीका मुख्यमन्त्री

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे शंकाष्पद कालोधन ओसार पोसारमा समलग्न भएको खुलेको छ

सोहेल खान सलमान खान भन्दा अगाडि नै नेपाल आउने !

बलिउड अभिनेता सोहेल खान आगामी महिना नेपाल आउने भएका छन् । उनी १३ अप्रिलमा नेपाल