काठमाडौँ, १० असोज । उपभोक्तालाई ठगेको आरोपमा २० दिनअघि सिल गरिएका दरबामार्गका विभिन्न व्यवसायीक फर्मलाई बिनाकारबाही छोडिएको भन्दै उपभोक्तावादीले विरोध जनाएका छन् ।
मन्त्री र उनीनिकट व्यक्तिले चलखेल गरेर व्यवसायीक फर्मलाई उन्मुक्ति दिएको उनीहरुको आरोप छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
आपूर्ति मन्त्री शिवकुमार मण्डल र आपूर्ति व्यवस्था विभागका महानिर्देशक कुमार दाहालको टोलीले २० दिन अघि अनुगमन गर्दा उपभोक्तालाई ठगी गरेको पाइएपछि ती फर्ममाथि सिल गरिएको थियो ।
मन्त्री मण्डलले ती फर्मलाई कालोबजारी ऐनअन्तर्गत कारबाही गर्ने प्रतिवद्धता जनाए पनि कारबाहीबीनै सोमबारदेखि सञ्चालन गर्न निर्देशन दिएका हुन् ।नागरिकमा खबर छ ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको