काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज

काठमाडौं, २१ भदौ – काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज भएको छ । त्रिवि कार्यकारी परिषद्ले नेसनलको सम्बन्धन खारेज गरेको हो । 

Medical doctors over scientific global blue background.

त्रिविले स्वास्थ्य मन्त्रालयको प्रतिवेदनका आधारमा सम्बन्धन खारेज गर्ने निर्णय गरेको जनाएको छ । 

मन्त्रालयले अस्पतालमा पूर्वाधार नभएको, मन्त्रालयको स्विकृति नलिएको लगायतका जानकारी समेटिएको प्रतिवेदन पेश गरेको थियो ।

 

photo

NOC1-250x300