कांग्रेसको सभानजिक बम पड्कियो

वैशाख २९, नवलपरासी – कावासोती बजारमा कांग्रेसले आयोजना गरेको चुनावी सभानजिक बम विस्फोट भएको छ ।

व्यस्त महेन्द्र राजमार्गाको छेवैमा भएको विस्फोटमा मानवीय क्षति नभउको प्रहरीले जनाएको खबर आजको कान्तिपुरमा छ ।

कावासोती नगरपालिका ३ स्थित पुरानो कावासोतीमा कांग्रेसले चुनावी सभा गरिरहँदा सभास्थलनजिक ठूलो आवाजमा बम

विस्फोट भएको हो ।

वडा नम्बर ३ का वडाध्यक्ष पदका उम्मेदवार अमृत श्रेष्ठ बोल्दै गर्दा सभास्थलबाट ५० मिटरको दूरीमा विस्फोट भएको हो ।

 

photo

NOC1-250x300