कस्तो मतपत्र छाप्ने भन्ने बारे निर्वाचन आयोगन अलमलमा

कात्तिक १२,काठमाडाैं : प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ निर्वाचनको मतपत्र छुट्टाछुट्टै वा एउटै छाप्ने भन्नेमा निर्वाचन आयोग अलमलमा पुरेको छ । 

Election-commission-of-Nepal-e1508850635572

सर्वोच्च अदालतको पछिल्लो आदेशले  आयोग अन्योलमा परेको हो । प्रमुख आयुक्त अयोधिप्रसाद यादवले मतपत्र छपाई शुक्रबारदेखि सुरु भईसकेको दावी गरे पनि सर्वोच्चको आदेशअनुसार मतपत्र सम्बन्धमा नयाँ निर्णय लिनुपर्ने अवस्था आउन सक्ने भएकाले छाप्न सुरु नगरिएको स्रोतले बतयो । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

 

photo

NOC1-250x300