एक युवकले फेसबुकमा यस्तो स्टाटस लेखे जसको कारण ऊसंग २ हजार युवती डेटिंङ जान तयार भए

statuछिमेकी भारतको प्रसंग हो । गुजग्रामस्थित एक शकुल गुप्ता नामको युवाले फेसबुकमा यस्तो स्टाटस लेखे, जसको कारण हजारौं युवती उनीसँग डेटिङका लागि राजी भए । डिनरसँगै एक महंगो मोवाइल उपहार दिने, लक्जरी कारमा लङ ड्राइभमा लाने अफर पनि दिए । नतिजा के भयो भने, उनीसँग एक वा दुई जना होइन, हजारौं युवती डेटिङ गर्न लालयित भए । अब परेन फसद !

 

photo

NOC1-250x300