उड्डयन प्राधिकरणका महानिर्देशक हटाउने उदेश्य; सरकारलाई करिव सात अर्ब रुपैयाँ घाटा हुदै

काठमाडौँ, ३० भदौ । पर्यटनमन्त्री जितेन्द्रनारायण देवले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई जिम्मेवारीबाट हटाउने उदेश्यसाथ सोधिएको स्पष्टीकरणले नेपाल सरकारलाई करिव सात अर्ब रुपैयाँ घाटा हुन सक्ने देखिएको छ ।

गौतमलाई सोधिएको स्पष्टीकरणपछि त्रिभुवन विमानस्थल विस्तारको ठेक्का विवादमा सिंगापुरमा चलिरहेको मुद्धाको आर्बिटे«सनमा पराजित हुने सम्भावना बढेकाो छ ।,  र त्यस्तो भएमा नेपाल सरकारलाई करिव सात अर्ब रुपैयाँ घाटा पर्नेछ  । 

 

photo

NOC1-250x300