उच्च जोखिममा नेपाल : छिमेकीको भट्टीको यस्तो असर

जेठ २५, काठमाडौं – दक्षिण एसियाली मुलुकहरुमा आणविक उर्जा भट्टी स्थापनाको बढ्दो होडबाजीको असर नेपालमा पर्ने प्रवल सम्भावना बढेको छ ।

वातावरणमा विकिरण (रोडियोधर्मी पदार्थ) को मात्रा मिसिएर जनस्वास्थ्यमा प्रतिकुल असर पर्ने सम्भावना उच्च रहेको विज्ञहरुको ठहर छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

छिमेकी मुलुकहरुका आणविक भट्टीमा हुन सक्ने सम्भावित प्राकृतिक र मानवीय दुर्घटनाका कारण नेपाल त्यस्तो जोखिममा रहेको विज्ञहरु बताउँछन्

 

photo

NOC1-250x300