आमा बनिसकेकी करीनाको मेन्टेन अझै उस्तै

आमा_बनिसकेकी_करीनाको_मेन्टेन_अझै_उस्तै__फोटो_फिचर_2904

एजेन्सी । बच्चाको जन्म दिएपछि अभिनेत्री करीना कपूरले आफ्नो शरिरको पूरै मेन्टेन गरेकी छिन्।

 केही महिनाअघि आमा बनेकी करीना कपूरले चाँडै नै शरिरको मेन्टेन गरेर फेसन ट्रेड सेट गरेकी छिन्। केही दिनअघि मुम्बइको अन्तराष्ट्रिय विमानस्थलमा देखिएकी करीना कालो पहिरनमा निकै खुलेकी छिन्।

आमा बसिक्दा पनि नबदलिएकी करीनाको उक्त तस्वीरका कारण उनी चर्चामा छिन्। भारतीय सञ्चारमाध्यमका अनुसार करीना केही समयमै फेरि चलचित्रमा फर्किदै छिन्।

 

 

photo

NOC1-250x300