आफ्नैको निशानामा देउवा, कार्यकर्ता रुष्ट

deuba_wf9xpeh5ee

असार २९ , काठमाडौं  – सरकारको नेतृत्व गरिरहेको प्रमुख दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा अनपेक्षित हार बेहोरेपछि नेतृत्वको चर्को आलोचना भईरहेको छ ।
 
प्रधानमन्त्रीसमेत रहनुभएका सभापति शेरबहादुर देउवाको एकलौटी तथा अदुरदर्शि ढंगले अघि बढ्ने क्रियाकलापले आउँदो निर्वाचनमा पनि कांग्रेसले अनपेक्षित हार बेहोर्नुपर्ने सो पार्टीभित्रै अनुमान गर्न थालिएको छ । 

अहिले आएको सिट सुतेर आएको हो । एमालेको जति खटिएको भए दुई तिहाई आउने रहेछ ।

 

photo

NOC1-250x300