आज मन्त्रिपरिषद विस्तार हुँदै

प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसमिति बैठक सोमबार नसकिएका कारण मन्त्रिपरिषद विस्तार गर्न नसकेको भन्दै आज (मंगलबार) गर्ने जनाएका छन् । प्रधानमन्त्री देउवाले सोमबार दाहाललाई फोन गरी मंगलबार(आज) मन्त्रिपरिषद विस्तार गर्ने जनाएका हुन् ।

dahal-deuba_qWoBJhocnm

आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलमा देउवाले सोमबार मन्त्रिपरिषद विस्तार गर्ने वचन दिएका थिए । मन्त्रिपरिषद विस्तारमा धेरै ढिलाई भएको भन्दै दाहालले प्रधानमन्त्रीको आलोचना गरेको थिए । 

 

photo

NOC1-250x300