आज श्री शाके १९३९ वि.सं. २०७४ साल श्राबण १२ गते बिहीबार तदानुसार इश्वी सन २०१७ जुलाई २७ तारीख श्रावण शुक्ल पक्ष चौथि तिथी ०९:५६ बजे सम्म पश्चात पञ्चमी तिथी चन्दमा सिंह राशिमा १४:०३ बजे सम्म सूर्य दक्षीणायन बर्षा ऋतु
मेष राशि : चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पारीवारिक साथसहयोग मनग्य प्राप्त हुनेछ । सबारीसाधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्नेछ । सभासम्मेलनमा सहभागीता जनाउने मौका मिल्नेछ । दाम्पत्य सम्बन्धमा साधारण खटपट आईपर्नेछ । अपरान्ह पश्चात भने कार्य क्ष्ोत्रमा सामान्य झन्झट उत्पन्न हुनेछ ।
बृष राशि : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पराक्रममा वृद्धि हुने छ । ईष्ट मित्र तथा दाजुभाईको साथ सहयोग प्राप्त रहनेछ । गरीरहेको कार्य क्षेत्रमा सामान्य आलोचना बढ्न सक्नेछ । यात्रा सामान्य झन्झटमय रहला । मान्यजनको मार्ग अबलम्वन गर्दा कार्य सम्पादनमा सहजता रहनेछ । नयाँ कार्यको थालनि नगनू होला ।
मीथुन राशि : का, कि, कु, घ, ङ, छ, के, को, ह
स्थीर स्रोत र साधनका क्षेत्रमा गरीएको खर्च लाभदायक रहनेछ । बोलिमा मधूरता छाउनेछ । खानपानमा बिषेश ध्यान दिनु पर्ने समय रहेको छ । आफुभन्दा सानाको सहयोमा गरीएका कार्यहरुमा बिषेश फाईदा रहनेछ । स्वास्थ सम्बन्धी समस्याले सताउन सक्नेछ ।
कर्कट राशि : हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रिय मित्रको भेटघाटले मन प्रशन्न रहनेछ । मनमा सामान्य कार्य प्रतिको डर रहनेछ । दाम्पत्य सम्बन्धमा सामान्य खटपट रहन सक्नेछ । स्थान्तरणको योग रहेको छ । ईष्ट मित्रहरु सगँ सामान्य बादबीवाद रहन सक्ने सम्भाबना रहेको छ । भौतिक साधनको प्रयोमा बिषेश ध्यान दिनुहोला ।
सिंह राशि : मा, मि, मु, मे, मो, टा, टि, टु, टे
स्वास्थ सम्बन्धी समस्याले सताउन सक्नेछ । आम्दानिका तुलनामा खर्च बढ्न सक्नेछ । नजिकका ईष्टमित्रहरु सगँ साधारण मनमुटाब रहन सक्नेछ । प्रतिपक्षीहरु सबल रहनाले कार्य सम्पादनमा साधारण समस्या आईपर्न सक्नेछ । नयाँ लगानिका क्षेत्रमा सजग रहनु होला
कन्या राशि : टो, प, पि, पु, ष, ण, ठ, पे, पो
बिश्वासिलो ब्यक्ति हरुबाट सामान्य धोका हुन सक्ला । अप्रत्यासित मित्रजन सगँको भेटले मन प्रफुल्लीत रहनेछ । नयाँ कार्यको थालनिलाई नयाँ योजनाको आवश्यक पन्र्न सक्ला । पारीवारिक साथ सहयोगले आम्दानि बृद्धि हुनेछ । अरुको कुरा सुन्ने बानिले झन्झट आईपर्ला ।
तुला राशि : र, रि, रु, रे, रो, ता, ति, तु, ते
तपाईको मानप्रतिष्ठामा आचँ आउन सक्ने सम्भाबना रहेको छ । आर्थीक समस्याबाट बच्न सकरात्मक सोचको आबश्यक पर्न सक्ला । परीस्थीति सगँ जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहनेछ । परिवारको सहयोगले बौधिक तथा आर्थीक बिकासको बाटो फेला पर्ने छ ।
बृश्चिक राशि : तो, ना, नि, नु, ने, नो, या, यि, यु
अर्काको खुसिको लागी अनावश्यक पश्रिम खर्चीनुपर्नेछ । अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनाले अपजस खेप्नुपर्ला । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा तथा अनावश्यक खर्च उत्पन्न हुनेछ । पारीवारलाई दिएको समय फाईदा जनक रहला ।
धनु राशि : ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
खानपानमा ध्यान दिनु स्वास्थमा फाईदा जनक रहनेछ । मान्यजनको स्वास्थमा देखिएको खराबिले मानसिक तनाब उत्पन्न गराउला । मित्रजनको यथेष्ट सहयोग द्वारा आम्दानिका नँया स्रोत फेला पर्नेछन । लापरबाहिले धनमालको क्षति ब्यर्होनु पर्ने सम्भाबना रहेको छ ।
मकर राशि : भो, ज, जि, खि, खु, खे, खो, गा, गि
हतासमा गरिएको निर्णयको कारण दाम्पत्य जिवनमा खटपट उत्पन्न हुन सक्नेछ । प्राकृतीक स्रोत साधनको परिचालनबाट यथेष्ट लाभ उठाउन कुटुम्बको सहयोग आवश्यक रहनेछ । अरुको कार्य सम्पादन मा प्रेरणाको स्रोत बन्न सकिएला । खानपानमा रुचि जाग्नेछ ।
कुम्भ राशि : गु, गे, गो, सा, सि, सु, से, सो, द
तपाईको परोपकारी भाबनाको फाईदा अरुले उठाउनाले तपाई कमजोर रहने हुनु हुनेछ । अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन । अर्काको खुसिको लागी अनावश्यक समय र धन ब्यय गर्नु पर्नेछ । अनावश्यक यात्रा ले दिन झन्झट पुर्ण ब्यतित हुनेछ ।
मिन राशि : दि, दु, थ, झ, ञ, दे, दो, च, चि
स्थान परीबर्तनले मानसिक तबरमा समस्या आईपर्न सक्ला । यात्रा आम्दानि मुलक साबित रहला । आफु भन्दा सानाको सहयोगले गरीएका कार्यहरु फाईदा जनक रहनेछ । नयाँ कार्यको थालनिले मनमा उमंग छाउनेछ । सन्तानको स्वास्थमा आएको असरमा बृद्धि हुनेछ ।
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
साउन १५,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सचिवहरूलाई बिमा भुक्तानी, भ्याट रकम फिर्ता, किसानको दुध र
ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका
पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा
कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग