आजका पत्रिकाका फ्रन्टपेज

२३ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव तत्काल अघि नबढाउन संसद्का नाममा अन्तरिम आदेश जारी गरेको छ । संसद्मा पेस भएको महाभियोग प्रस्तावलाई अघि नबढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएसँगै संसद् र न्यायालयबीच तनाव उत्पन्न भएको छ । आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले यही विषयलाई प्राथमिकताका साथ लेखेका छन् ।

आज प्रकाशित पत्रपत्रिकाहरुले निर्वाचनबारेका सामग्रीहरुलाई पनि उत्तिकै स्थान दिएर छापेका छन् ।

 

 

photo

NOC1-250x300