आगोबाट जलेकी महिलालाई हेरेर धुर्मुस आफै रोए

२ भदौ, सर्लाही – धुर्मुसको समाजसेवामा अर्को महत्वपूर्ण कार्य
Dhurmus-help1
Dhurmus-help
हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) ले बिहीबार सर्लाहीको लालबन्दी–५, माझी टोलकी आगलागी पीडित रत्नेदेवीलाई उद्धार गरी समाजसेवामा एक अर्को महत्वपूर्ण कार्य गरेका छन ।  
 
धुर्मुसले रत्नदेवीलाई उद्धार गरी औषधी उपचार समेत गराएका छन । आगलागी पीडित रत्नेदेवीको अवस्था देखेर धुर्मुस आफै रोएका छन । 
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आजदेखि निर्वाचनका लागि दल दर्ता गर्ने

काठमाडौँ, २२ साउन । निर्वाचन आयोगले मंसिर ४ को निर्वाचनका लागि आजबाट दल दर्ता गर्ने भएको

ई-सिमको परीक्षण पूरा, वितरणको तयारी

 २०७९ साउन २१,काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले इन्टरनेटमा आधारित सिमकार्ड (ई–सिम) को

श्रावण २० गते देखि सर्बोच्च अदालत शुक्रबार पुरै दिन सेवा दिन तयार

श्रावण २० गते शुक्रबार देखि  सर्वोच्च अदालतबाट पूरा समय सेवा प्रवाह हुने भएको छ।  गत

ब्याजदर बढाउन बैंकहरूलाई दबाब

काठमाडौँ, १९ साउन । संस्थागत निक्षेपकर्ताहरुले व्यक्तिगतले पाउनेभन्दा दुई प्रतिशत कम व्याज पाउने भएपछि बैंक तथा

मन्त्री शर्मासँग काम गर्न सचिव मरासिनी अनिच्छुक

काठमाडौँ, १८ साउन । जनार्दन शर्मा अर्थमन्त्री भएर फेरि मन्त्रालय फर्किएसँगै अहिले नयाँ अर्थ सचिवको

आज साउन १५ अर्थात् खीर खाने दिन

काठमाडौँ, १५ साउन । आज साउन १५ अर्थात् खीर खाने दिन । आज देशभर खीर