अस्कर अवार्डका लागि ३ नेपाली चलचित्रविच प्रतिस्पर्धा हुदै

kalo-pothiकाठमाण्डाै । विश्वकै चर्चित अस्कर अवार्डमा प्रतिनिधित्वका लागि ३ नेपाली चलचित्रविच प्रतिस्पर्धा सुरु भएको छ । अस्कारको विदेशी भाषी चलचित्रको विधाका लागि छनोट समितिका अनुसार ‘कालो पोथी, पशुपति प्रसाद र को आफ्नो’ले दर्ता गराएका छन् ।

तीन मध्ये ‘कालो पोथी र पशुपति प्रसाद’लाई नेपाली दर्शकले रुचाएका थिए । ‘कालो पोथी’ भेनिस फिल्म फेष्टवलमा समेत छनौट भएको थियो ।

आगामी साता तिन मध्ये एक चलचित्रलाई छनौट समितीले अवार्डका लागि सिफारिस गर्ने छ । फेब्रुुअरी २८ मा अमेरिकाको लस एन्जल्समा हुने यो अवार्ड विश्वकै प्रतिष्ठित अवार्डको रुपमा चिनिन्छ । ‘पशुपति प्रसाद’ले यो बर्ष ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समेत जितिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पुर्ब प्रधानन्यायाधीश चोलेन्द्रको बयान लिइदै

काठमाडौँ, १५ भदौ । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग बुधबार बयान लिने भएको

मन्त्री छाेड्नु परे पार्टी छोड्ने धम्की आएपछी माधब नेपाल तनावमा

काठमाडौँ, २३ जेठ । नेकपा एकीकृत समाजवादी (नेकपा एस) सचिवालय बैठकले आफ्नो पार्टीका तर्फबाट सरकारमा

निर्वाचन आयोगको भिडियोमा टिकटक बनाउनोस्, ५० हजार जित्नोस् !

वैशाख १८, काठमाडौं: निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनको सन्देशमूलक भिडियो प्रचार गर्नेसम्बन्धी प्रतियोगिता आयोजना

६९ अर्ब ‘कालोधन’ ओसार पोसारमा बागमतीका मुख्यमन्त्री

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे शंकाष्पद कालोधन ओसार पोसारमा समलग्न भएको खुलेको छ

पीर एउटा प्रतिकात्मक कथा हो, सवैको अपेक्षा एउटा कथामा अटेन : प्रकाश सपुत

प्रकाश सपुतको ‘पिर’ गीतले यतिबेला नेपाली कलाकारिता क्षेत्रमा मात्र नभई नेपाली राजनीतिमा पनि बहस र

प्रेम आलेले जग्गा दलाल’लाई पर्यटन बोर्डमा नियुक्त गरे !

 फाल्गुण ८काठमाडौं । तत्कालिन प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेपछि त्यसको विरोधमा रहेको