राष्ट्रियसभा सदस्यमा मनोनीत तीन सदस्यबाट सपथ ग्रहण, राष्ट्रपति निर्वाचनमा मतदान गर्न नपाउने
काठमाडौँ, २५ फागुन (रासस) : राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रियसभा सदस्यमा मनोनीत तीन सदस्यबाट सपथ ग्रहण गरेका छन् । राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टले आज संघीय संसद् भवन, नयाँ बानेश्वरमा सदस्य डा युवराज खतिवडा, रामनारायण विडारी र डा विमला पौड्याललाई शपथ गराभएकी हुन् । नेपालको संविधानअनुसार ज्येष्ठ सदस्यले शपथ गराउने व्यवस्था छ ।यसअघि सर्वाेच्च अदालतले […]